Views: 21 | Apply Before: 1 week, 5 days from now
Job Category | : | Teaching / Education |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Contract |
Job Location | : | Pokhara ,Kaski |
Apply Before(Deadline) | : | Jul. 31, 2025 16:00 (1 week, 5 days from now) |
Education Level | : | Under Graduate (Bachelor) |
Experience Required | : | Not Required |
छोरेपाटन मा. वि,
यस विद्यालयको आन्तरिक स्रोतबाट तलब भत्ता प्रदान गर्ने गरी देहायको पद पूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरूलाई तपसिल बमोजिम निवेदन दिनका लागि यो सूचना प्रकाशित गरिएको छ ।
सेवा: पूर्णकालीन (करार)
तह / पद: प्रयोगशाला सहायक
आवश्यक सङ्ख्या: १
न्युनतम शैक्षिक योग्यता :
उमेर: २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको
तलबभत्ता र सुविधा: विद्यालयको नियमानुसार
आवेदन दस्तुर: रू १०००/- (एक हजार रूपैयाँ)
आवश्यक कागजातहरू:
दरखास्त बुझाउने अन्तिम मिति: २०८२/०४/१५ गते
सम्र्पक मिति: दरखास्त बुझाउने अन्तिम मितिको भोलिपल्ट
परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता (आवश्यक भएमा कक्षा अवलोकन हुनसक्ने)
पुनश्च : निवेदन बुझाउने अन्तिम मितिमा बिदा पर्न गएमा त्यसको भोलिपल्टसम्मलाई अन्तिम म्याद मानिने छ ।