Everest Bank Limited, a leading commercial bank having wide network of branches all over Nepal is seeking applications from qualified, energetic and self-motivated Nepalese citizens meeting following eligibility criteria for the position of Management Trainee.
Views: 115237 | This job is expired 5 years, 3 months ago
Qualification:
The following additional qualities will be an added advantage for the candidates:
(Note: The selected candidates shall be placed on probation period for 6 months. During probation period, the gross monthly salary will not be less than Rs. 23,000/- and after confirmation the gross monthly salary will not be less than Rs. 33,000/-)
Only shortlisted candidates will be called for written test followed by an interview. The written test may be conducted not only in Kathmandu but also at Biratnagar/Nepalgunj subject to sufficient number of applications. The candidate should indicate if they prefer to have written test at one of these centers.
The Bank reserve the right to reject any/all applications without assigning any reason whatsoever. Canvassing at any stage of the recruitment process shall render the candidate ineligible.
Note:- Please attach your Bachelor's Transcript both side for verification process in the document attachment section.
बैंक कर्मचारीको आवश्यकता
नेपाल राज्यभर शाखा भएको, अग्रणी वाणिज्य बैंक एभरेष्ट बैंक लिमिटेडले योग्य, स्वस्फुर्त तथा स्वउत्तप्रेरित नेपाली नागरिकलाई उपत्यका बाहिर रहेका विभिन्न शाखाहरुमा कनिष्ठ सहायक (व्गलष्यच ब्ककष्कतबलत) पदको लागि पदपूर्ति गरिन लागेको हुँदा निम्न योग्यताहरु भएका उम्मेदवारहरुको दरखास्तको आवह्न गरिन्छ ।
योग्यता:
मान्यताप्राप्त विश्वविधालयबाट स्नातक तहमा कम्तिमा ४५ प्रतिशत प्राप्ताङ्ग वा २ ऋन्एब् प्राप्त गरेका हुनु पर्नेछ । साथै एम.वि.ए. ÷सि.ए. परिक्षामा उत्तिर्ण वा वाणिज्य शंकायमा स्नातक गरेका उम्मेदवारहरुलाई प्राथमिकता दिईनेछ ।
छनौट गरिएका उम्मेदवारहरुलाई ६ महिनाको परिक्षणकाल सहित नियुक्ति दिनेछ र परिक्षणकालमा निजले गरेको सन्तोषजनक कामको आधारमा नियमित कर्मचारीको रुपमा नियुक्ति दिईनेछ । छनौट भएका उम्मेदवारहरुलाई मासिक तलब कम्तिमा रु. २३,०००/- उपलब्ध गराइनेछ र नियमित भएका कर्मचारीहरुलाई मासिक तलब कम्तिमा रु. ३३,०००/- दिईनेछ ।
सूचना अनुसार आवेदन गर्ने उम्मेदवारहरु मध्ये छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित तथा अन्तर्वातामा बोलाईनेछ ।
आवेदकहरुको संख्या हेरी काठमाण्डौं लगायत विराटनगर, नेपालगञ्जमा समेत लिखित परिक्षाको लागि परिक्षाकेन्द्र तोकिनेछ । तसर्थ, आवेदकहरुले परिक्षा दिन चाहेको परिक्षाकेन्द्र समेत उल्लेख गर्नु पर्नेछ ।
आवेदकहरुको आवेदन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार बैंकसंग सुरक्षित रहनेछ र आवेदन अस्वीकृत भएको कारण खुलाउन बैंक बाध्य हुने छैन । उम्मेदवारहरुले नियुत्ति प्रकृयाको क्रममा कुनै प्रभाव पारेमा उक्त उम्मेदवारी स्वतः खारेज हुनेछ ।
This job has expired.