Head Of Loan

Head Of Loan

युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

Pokhara

Head Of Loan

Views: 44 | Apply Before: 5 days, 16 hours from now

Basic Job Information

Job Category : Accounting / Finance
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Full Time
Job Location : Pokhara
Apply Before(Deadline) : Jul. 06, 2025 16:00 (5 days, 16 hours from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

युनाइटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

कास्की जिल्ला पोखरा-१०, रक्षामार्ग स्थित कार्यालय रही कास्की जिल्लाभर कार्यक्षेत्र रहेको यस युनाइटेड | नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. को लागि तपसिलमा उल्लेखित कर्मचारी आवश्यकता परेको हुँदा रित | पुगेका नेपाली नागरिकहरुलाई मिति २०८२ असार २२ गते कार्यलय समयभित्र आईपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । ईच्छुक उम्मेदवारहरुले चारित्रिक प्रमाणपत्रको छायाकपि, अनुभव तथा कम्प्युटर तालिमको प्रमाण पत्र, नागरिकता प्रमाणपत्रको छायाकपि र हस्तलिखित निवेदन, १ प्रति पासपोर्ट साईज फोटो, बायोडाटा सहित निम्न उल्लेखित ठेगानामा दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

पद: कर्जा प्रमुख

संख्या: १.

योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा स्नातक संस्थाको कर्मचारी उत्तीर्ण वा सो सरह ।
  • ऋण लगानी तथा ऋण असुली सम्बन्धी अनुभव भएको । 
  • कम्प्युटरसम्बन्धी (word/excel) को राम्रो ज्ञान भएको । 
  • सवारी चालक अनुमति पत्र भएको ।

पारिश्रमिक: संस्था कर्मचारी  प्रशासन नियमावली अनुसार ।

Similar Jobs
Powered by Merojob AI

Job Action

Similar Jobs
Powered by Merojob AI
job_detail_page
Search, Apply & Get Job: FREE