Views: 505 | This job is expired 10 months, 3 weeks ago
Job Category | : | Banking / Insurance /Financial Services |
Job Level | : | Mid Level |
No. of Vacancy/s | : | [ 1 ] |
Employment Type | : | Full Time |
Job Location | : | Pokhara |
Apply Before(Deadline) | : | Sep. 09, 2024 14:05 (10 months, 3 weeks ago) |
Education Level | : | Higher Secondary (+2/A Levels/Ib) |
Experience Required | : | Not Required |
श्री चक्रदेवी बहुमुखी सहकारी संस्था लि.
यस श्री चक्रदेवी बहुमुखी सहकारी संस्था लि. को मिति २०८१ साल भाद्र १४ गते बसेको संञ्चालक समतिको बैठकको निर्णय अनुसार यस संस्थाका लागि तपशिल बमोजिम कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफनो बायोडाटा, शैक्षिक नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी तथा पासपोर्ट साइजको फोटो र अन्य आबश्यक कागजात सहित हस्तलिखित निवेदनका साथ कार्यालयमा सर्म्पक राखिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
पद: कर्जा प्रमुख
शैक्षिक योग्यता: व्यबस्थापन विषयमा +२ उर्त्तीण वा सो सरह ।
परिक्षाको किसिम: लिखित, अन्तर्वार्ता र प्रयोगात्मक ।
उमेर: १८ वर्ष पूरा भई ४० बर्ष ननाघेको ।
सङ्ख्या : १जना
तलब: संस्थाको नियमानुसार ।
दरखास्त दिने अन्तिम मिति: २०८१।०५।२४ गते कार्यालय समय भित्र ।
आवेदन शुल्क: रु ५००/-
नोट : आफनै सवारी साधन र दुई पाङ्ग्रे सवारी साधन अनुमति पत्र भएको तथा सहकारी सफ्टवेर चलाउन सक्ने एवं स्थानियलाई विशेष प्राथमिकता दिईने छ ।
This job has expired.