काठमाण्डौ जिल्लाभर कार्य क्षेत्र बनाई आफ्ना सदस्यहरुलाई प्रभावकारी र कुशल सेवा प्रदान गरिरहेको सदस्य केन्द्रित अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बौद्ध काठमाण्डौको लागी निम्नानुसारको पदमा पदपूर्ति गर्नु पर्ने भएकोले ईच्छुक उम्मेद्वारहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवेदन दिनु हुनका लागी यो सूचना प्रकाशन गरिएको छ ।
Views: 1171 | This job is expired 1 month ago
कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मिति : २०८१ /१२/१२
१. पद : Front Desk Assistant
तह : सहायक स्तर –३ (तेश्रो)
माग संख्या : १ (एक)
शैक्षिक योग्यता :
कार्य अनुभव :
वाञ्छनीय योग्यता :
उमेर : १८ वर्ष पूरा भई दरखास्त दिने अन्तिम दिनमा ३५ वर्ष ननाघेको ।
मासिक तलव भत्ता : संस्थाको नियमानुसार ।
अन्य सुविधा: संस्थाको नियमानुसार ।
काम गर्नु पर्ने स्थान: मुख्य कार्यालय , बौद्ध काठमाण्डौ
नोट ः छोटो सूचीमा परेका उमेद्वारहरुलाई मात्र लिखित परीक्षा र अन्तरवार्तामा बोलाईने छ ।
This job has expired.