Similar JobsPowered by Merojob AI

Deadline: Dec 16, 2025

Deadline: Dec 31, 2025

Deadline: Dec 16, 2025

Deadline: Dec 20, 2025


NGO / INGO / Development Projects
Full Time
|Job Description
Roles and responsibilities of this job
तपशील:
क) दरखास्त दिने मिति : २०७६ मंग्सिर २६ देखि २०७६ मंग्सिर २९ गते ५ बजे सम्म ।
ख) आवश्यक कागजातहरु : दरखास्त निवेदनका साथमा वायोडाटा कम्तिमा २ जना चभाभचभभक भएको, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकता प्रमाणपत्रहरुको प्रतिलिपीहरु, हालसालै खिचेको पासपोर्ट साईजको फोटो २ प्रति राखि खाममा शिलबन्दी गरी बुझाउनु पर्नेछ वा संस्थाको ईमेल [email protected] मा तोकिएको समय अवधि भित्र आवेदन दिन सकिनेछ ।
ग) परिक्षाको किसिम : लिखित, मौखिक÷अन्तरवार्ता
घ) मासिक तलव : संस्था÷परियोजनाको नियम अनुसार हुनेछ ।
ड) दलित, आदिवासी जनजाती, महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा पछाडि पारिएका वर्गलाई प्राथमिकता दिईनेछ ।
च) कर्मचारी छनौट प्रक्रिया सम्बन्धी सम्पूर्ण निर्णय तथा अधिकार संस्थाको कर्मचारी छनौट समितिमा निहित रहनेछ । कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप हुने खालको व्यवहार भएमा वा अनावश्यक दबाव आएको ठहर भएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वतस्अमान्य ठहरिने छ
छ) आवेदन गरेका मध्ये छोटो सूचीमा परेकाहरुलाई मात्र सम्पर्क गरिनेछ ।
नोट : माथि उल्लेखित पदहरुको कार्य जिम्मेवारीको विस्तृत विवरण चाहिएको खण्डमा ईमेल मार्फत वा कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
Job Specification
Required qualifications for this job
Other Specification
Salary
Offered financial and non-financial compensation for this job
Applying Procedure
Click on Login to Apply and apply to this job via your jobseeker profile with easy apply process.
Note: You need to have merojob registered jobseeker profile to apply via your profile.
Apply Before: Dec 15, 2019