Finance

Finance

ज्ञानोदय मा. वि.

Butwal, Rupandehi

Finance

Views: 67 | Apply Before: 4 weeks from now

Basic Job Information

Job Category : Teaching / Education
Job Level : Mid Level
No. of Vacancy/s : [ 1 ]
Employment Type : Contract
Job Location : Butwal, Rupandehi
Apply Before(Deadline) : Aug. 27, 2025 16:00 (4 weeks from now)

Job Specification

Education Level : Under Graduate (Bachelor)
Experience Required : Not Required

Finance

ज्ञानोदय मा.वि

ज्ञानोदय मा.वि., बुटवल - ५, रुपन्देहीको विद्यालय व्यवस्थापन समितिको मिति २०८२|४|११ गतेको निर्णय तथा बुटवल उपमहानगरपालिकाको मिति २०८२ | ४|११ गतेको च.नं. ०६ को अनुमति पत्र अनुसार विद्यालयलाई प्राप्त तपसील बमोजिमको दरबन्दीमा करारमा शिक्षक नियुक्ति गर्नु परेकोले तपसीलको विवरण सहित योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

पद संख्या: १ (एक)

तहः माध्यमिक (कक्षा ११-१२ )

विषयः वित्त शास्त्र (Finance) 

नियुक्तिको प्रकार: करार ( नगर अनुदान) 

न्यूनतम शैक्षिक योग्यता: वित्त शास्त्र (Finance) मूल विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण र माध्यमिक तहको स्थायी अध्यापन अनुमति प्राप्त 

निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु:

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 
  • शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि 
  • स्थायी अध्यापन अनुमति पत्रको प्रतिलिपि

दरखास्त दस्तुर: रु. १,५००/-

दरखास्तको मिति: २०८२|४|१३ गते देखि २०८२|४| २७ गते दिउँसो ४ बजे सम्म

दरखास्त दिने स्थानः विद्यालयको कार्यालय

विद्यालयमा सम्पर्क मितिः २०८२।४।२९ गते

परीक्षा हुने मिति र स्थानः सम्पर्क मितिमा जानकारी गराइने ।

परीक्षाको किसिम : लिखित, अर्न्तवार्ता

तलब भत्ता : बुटवल उपमहानगरपालिकाको प्रचलित स्केल अनुसार

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

Job Action

Most Viewed Jobs
job_detail_page
Search, Apply & Get Job: FREE