स्थानीय सरकार
सूर्यविनायक नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
कटुञ्जे, भक्तपुर, वागमती प्रदेश, नेपाल
X-ray film र Lab Reagents खरिद सम्बन्धी विद्युतीय बोलपत्र आह्वानको सूचना
(प्रथम पटक प्रकाशित मिति :- २०८२/०६/०९ )
यस सूर्यविनायक नगरपालिका नगर अस्पतालको लागि X-ray film र Lab Reagents सप्लाई गर्न इच्छुक | फर्म तथा विक्रेताहरुबाट विद्युतीय बोलपत्र आह्वान गरिन्छ । यससम्बन्धी विस्तृत जानकारीको लागि यस | नगरपालिकाको Website: suryabinayakmun.gov.np वा प्रशासन शाखामा सम्पर्क राखी प्राप्त गर्न सकिन्छ ।
तपशिलः

प्रमुख प्रशासकीय अधिकृत