Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jun 23, 2025
Deadline : July 8, 2025, noon
Type : Bolpatra

Weighing Bridge आपूर्ति सम्बन्धी विद्युतीय बोलपत्र आह्वान सूचना

हेटौंडा सिमेण्ट उद्योग लिमिटेड, केन्द्रीय कार्यालय, 
लामसुरेको Weighing Bridge आपूर्ति कार्यको 

बोलपत्र सूचना नं.: HCIL/NCB/03R2/081/082

(सूचना प्रकाशित मिति: २०८२/०३/०९)

यस उद्योगको लागि आवश्यक तोकिए बमोजिमको Weighing Bridge १ थान खरिद / आपूर्ति कार्यको लागि योग्यता पुगेका फर्महरूबाट विद्युतीय प्रस्ताव आह्वान गरिन्छ । विस्तृत विवरणको लागि उद्योगको खरिद | विभाग (फोन नं. ०५७ - ४१२८५२, ४१२१२३) मा सम्र्पक गर्न, साथै बोलपत्र | फाराम डाउनलोड एवम् विद्युतीय प्रस्ताव पेश गर्नको लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको eGP प्रणाली www.bolpatra.gov.np/egp मा हेर्न सक्नु हुनेछ ।


Search, Apply & Get Job: FREE