हेटौंडा सिमेण्ट उद्योग लिमिटेड, केन्द्रीय कार्यालय, लामसुरेको
Weighing Bridge आपूर्ति कार्यको बोलपत्र
सूचना नं.: HCIL/NCB/03R1/081/082
(सूचना प्रकाशित मितिः २०६१ / ०१ / २९)
यस उद्योगको लागि आवश्यक तोकिए बमोजिमको Weighing Bridge १ थान खरिद / आपूर्ति कार्यको लागि योग्यता पुगेका फर्महरूबाट विद्युतीय प्रस्ताव आह्वान गरिन्छ । विस्तृत विवरणका लागि उद्योगको खरिद विभाग (फोन नं. ०५७-४१२८५२, ४१२१२३) मा सम्पर्क गर्न साथै बोलपत्र फारम डाउनलोड एवम् विद्युतीय प्रस्ताव पेस गर्नको लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको eGP प्रणाली www.bolpatra.gov.np/egp मा हेर्न सक्नु हुनेछ।