बागमती प्रदेश सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय
हेटौंडा, नेपाल
विद्युतीय बोलपत्र (E-BID) आह्वानको सूचना
( प्रकाशित मिति २०८२/०७/१४)
यस निर्देशनालयको चालू आ.व. २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार गाडी खरिद कार्य गर्नुपर्ने भएको हुँदा इजाजत प्राप्त आपूर्तिकर्ताले यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र विद्युतीय बोलपत्र पेश गर्न आह्वान गरिन्छ । बोलपत्र सम्बन्धी विस्तृत विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा हेर्न र डाउनलोड गर्न सकिनेछ । पूर्ण सूचनाका लागि यस निर्देशनालयको वेबसाइट dolfd.bagamati.gov.np हेर्न अनुरोध छ ।
तपसिल

निर्देशक