Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Oct 15, 2025
Deadline : Nov. 14, 2025, noon
Type : Bolpatra

चार पाङ्ग्रे सवारी साधन (२WD, ह्यान्ड ड्राइभ) खरिदका लागि बोलपत्र आह्वान सूचना

बागमती प्रदेश सरकार
युवा तथा खेलकुद मन्त्रालय 
सवारी साधन खरिद सम्बन्धी बोलपत्र आह्वानको सूचना

प्रथम पटक सूचना प्रकाशित मिति : २०८२।०६।२९

यस युवा तथा खेलकुद मन्त्रालय, हेटौंडा, नेपालका लागि आवश्यक चार पाङ्ग्रे सवारी साधन थान - (१) राष्ट्रिय स्तरमा खुला बोलपत्र आह्वान गरी खरिद गर्नुपर्ने भएकोले इच्छुक सम्बन्धित बोलपत्र दातालाई तपसिल बमोजिम बोलपत्र पेश गर्न यसै सूचना मार्फत आह्वान गरिएको छ ।

बोलपत्र फाराम २०८२/०७/२८ गते दिनको १२:०० बजेभित्र दाखिला गर्न सकिनेछ, साथै बोलपत्र सोही दिन १३:०० बजे खोलिनेछ ।

• बोलपत्र दस्तुर राष्ट्रिय वाणिज्य बैंक लि. हेटौँडामा रहेको खाता नं. १०००१००२०००१०००० र धरौटी रकम राष्ट्रिय वाणिज्य बैंक हि.नं. १३००१००२०२०३०००० मा दाखिला गर्न सकिनेछ।

• बोलपत्रको सूचना यस मन्त्रालयको वेबसाइट https://moyas.bagamati.gov.np/ र मन्त्रालयको सूचना पाटीमा हेर्न सकिनेछ ।

• बोलपत्र e-bidding का लागि www.bolpatra.gov.np/egp मा राखिएको छ ।

• बोलपत्र सम्बन्धी विस्तृत विवरण बुझ्नु परेमा मन्त्रालयमा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE