Water Treatment Plant

नेपाल सरकार
रक्षा मन्त्रालय 
श्री सैनिक आवासिय महाविद्यालय-फुलवारी पोखरा
"Water Treatment Plant" खरिद सम्बन्धि सिलवन्दी दरभाउपत्र आव्हानको सूचना
प्रथम पटक सूचना प्रकाशित मिति २०७४/०१/२८ गते 
सूचना नं. NA/SAMP/078/79/09 

१. कास्की, पोखरा फुलवारी स्थित यस सैनिक आवासिय महाविद्यालयमा Water Treatment Plant जडान गर्न ईच्छुक इजाजत प्राप्त रजिष्टर्ड कम्पनी/फर्म/संस्था/ सप्लायर्सहरुलाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५औं दिनभित्र अर्थात मिति २०७९/०२/११ गतेको कार्यालय समयभित्र आधिकारीक निवेदन सहित ना.प्र.प. प्रतिलिपी, स्थायी लेखा नं.दर्ता प्र.प. प्रतिलिपी, फर्म/कम्पनीको हकमा कम्पनी दर्ता प्र.प.को प्रतिलिपी, आ.व.०७७/७८ को कर चुक्ता प्र.प.सहित सिलबन्दी प्रस्ताव दस्तुर रु.१ हजार मात्र (पछि फिर्ता नहुने गरी) तिरेर दरभाउपत्र खरिद गरी सो दरभाउपत्रमा उल्लेखित शर्त अनुसार सिलवन्दी दरभाउपत्र मिति २०७९/०२/१२ गतेको १२०० बजेभित्र यस महाविद्यालयमा दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। 

२. साथै, दर्ता हुन आएको दरभाउपत्र मिति २०७९/०२/१२ गतेको १३०० बजे यस महाविद्यालयमा खोलिने व्यहोरा समेत सुचित गरिन्छ।

दरभाउपत्र जमानत र कामको विवरण

सि. नं.कामको विवरणआपुर्ति गर्नुपर्ने स्थानकुल लागत रकमपेश गर्नुपर्ने दरभाउपत्र
जमानत रकम
दरभाउपत्र फाराम
दस्तुर
कै
१.Water Treatment
Plant जडान
सैनिक आवासिय महाविद्यालय,
फुलवारी पोखरा कास्की
१९,६५,०७०।००५९,०००।००१,०००।००

३. साथै, दरभाउपत्र खोलुवा मिति विदाको दिन परेमा सो को भोलिपल्ट खोलुवा गरिनेछ । 

नोट:- माथी उल्लेखित सूचना सम्वन्धि कुनै दुविदा भएमा विस्तृत जानकारीको लागि यस महाविद्यालयको फोन नं. ०६१-५७७७४५ मा सम्पर्क गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE