Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Apr 30, 2025
Deadline : May 30, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वानको सूचना - Various Construction Works

नेपाल सरकार
रक्षा मन्त्रालय नेपाली सेना
श्री ईन्जिनियरिङ्ग तथा कल्याणकारी कार्य निर्माण कार्यकारिणी समिति
जंगी अड्डा, काठमाडौं 

बोलपत्र आह्वानको सूचना

सूचना नं. ०५

(प्रथम पटक प्रकाशित मिति २०८२/०१/१७ गते)

१. आ.व. ०८१/८२ को स्वीकृत कार्यक्रम अनुसार यस कार्यकारिणी समितिद्वारा देहाय बमोजिमका निर्माण कार्यहरू गर्नुपर्ने भएकोले e-GP System को माध्यमबाट बोलपत्र आह्वान गरिएको हुँदा नेपाल सरकारबाट सम्बन्धित कामको इजाजत प्राप्त इच्छुक फर्म/कम्पनीहरूले विस्तृत जानकारीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट http://www.bolpatra.gov.np/egp मा हेर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

२. बोलपत्र सम्बन्धी कागजातहरू कार्यकारिणी समिति, जंगी अड्डाबाट e-GP System मा अपलोड हुने हुँदा बोलपत्र दस्तुर, बोलपत्र जमानत, बोलपत्र पेश गर्नु पुर्वको बैठक, बोलपत्र पेश गर्ने अन्तिम मिति, समय र स्थान, बोलपत्र खोलुवा हुने मिति, समय र स्थान लगायतका थप विवरण कार्यकारिणी समितिको नाममा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइटबाट डाउनलोड गरी प्राप्त गर्नु हुन समेत सूचीत गरिन्छ।

३. बोलपत्रको विवरण:


Search, Apply & Get Job: FREE