नेपाल सरकार
रक्षा मन्त्रालय
नेपाली सेना
श्री वीरेन्द्र अस्पताल
छाउनी काठमाण्डौ
बोलपत्र आह्वानको सूचना
सूचना नं. २०८२/०८३/०२
( पहिलो पटक सूचना प्रकाशित मिति : २०८२/०४/०८ गते)
१. यस अस्पताललाई आ.व. २०८२/०८३ मा देहायमा उल्लेखित मेसिन e-GP को माध्यमबाट मर्मत गर्नको लागि यो ३० दिन बोलपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ ।
२. बोलपत्रपत्र सम्बन्धी विवरण:-

३. विस्तृत विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको Website मा राखिएको र थप जानकारीको लागि फोन नं. ०१-५६७०९८२ मा सम्पर्क गर्नुहोला ।