सैनिक सामग्री प्राप्ती निर्देशनालय
संभाररथी विभाग, जंगी अड्डा
विभिन्न सामग्रीहरु खरिदको लागि बोलपत्र आव्हानको सुचना
(प्रकाशित मिति २०८२|०५|१० गते)
१. मा.न. ०२२/२२ मा नानश्यक पर्ने निम्न अनुसारको सामान e-GP System बाट खरित गरिने हुना ईच्छुक योग्य बोलपत्रनाताहरुको लागि यसै सूचनाद्वारा आब्हान गरिएको छ ।

२. बोलपत्रन्त्राताहरुले www.bolpatra.gov.np/egp मार्फत निड गर्नु हुन र उक्त सिष्टममा नपलोड भएको बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए अनुसारको राजश्न /भरौटी खाताहरुमा रकम जम्मा गरी भौचर पेश गर्नु हुन। साथै थप जानकारीको लागि यस विभागको फोन नं.०१-५९७९१२९ मा सम्पर्क गर्नु हुन सूचित गरिन्छ ।