Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Apr 29, 2025
Deadline : May 29, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वानको सूचना - Supply of SUV

बोलपत्र आह्वानको सूचना

दोस्रो पटक प्रकाशित मिति: २०८२।०१।१६

यस संस्थानलाई तपसिल बमोजिमको SUV गाडी खरिद गर्नका लागि संस्थानबाट E-bidding को सूचना प्रकाशन गरिएको छ । इच्छुक इजाजत प्राप्त फर्मले https://www.bolpatra.gov.np/egp मार्फत पेश गर्न हुन सबैमा जानकारी गरिएको छ । देहाएको मिति, समय र स्थानको बैठकमा बोलपत्र खोल्दा बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिहरूले बोलपत्र खरिद गरेको सक्कल भौचर र Bid-bond समेतका कागजात लिई आउनुहुन अनुरोध छ ।

देहाय

आन्तरिक प्रशासन तथा सूचना प्रविधि शाखा, गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वर, काठमाडौँ । फोन नं. ०१-५३५७०२९, ९८४१९११०८१


Search, Apply & Get Job: FREE