Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : May 15, 2025
Deadline : June 15, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वानको सूचना - Supply of Mechanical Heart Valves

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान 
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर 
महाराजगञ्ज, काठमाण्डौं

बोलपत्र आह्वानको सूचना

प्रकाशित मितिः २०८२/०२/०१

यस सेन्टरको लागि आवश्यक तपशिल अनुसारका सर्जिकल सामानहरु सप्लाई / आपूर्ति गर्न ईच्छुक फर्महरुबाट देहाय बमोजिम हुनेगरि बोलपत्र प्रस्ताव आह्वान गरिएको छ । बोलपत्र कागजात खरिदका लागि लाग्ने दस्तुर यस सेन्टरको महाराजगञ्जस्थित हिमालयन बैंक लिमिटेडको चल्ति हि.नं. ००२०२५३५८८००१७ मा जम्मा गरेको सक्कलै बैंक भौचर, फर्म दर्ता प्रमाणपत्र, भ्याट दर्ता प्रमाणपत्र तथा आ.ब. २०८०।०८१ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपिहरु पेश गरी यस सेन्टरबाट तथा सार्वजनिक खरिद अनुगमन कार्यालयको website: https://bolpatra.gov.np/egp बाट अनलाइन मार्फत प्राप्त गर्न सकिनेछ । बोलपत्र प्रस्ताव इलेक्ट्रोनिक माध्यम ( https://bolpatra.gov.np/egp बाट मात्र पेश गर्नु पर्नेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित बोलपत्रदाता वा निजको आधिकारिक प्रतिनिधिले बोलपत्र खरिद गरेको सक्कल भौचर र सक्कल विडबण्ड लिई आउनुहुन अनुरोध छ । विस्तृत जानकारीको लागि यस सेन्टरको सामान्य प्रशासन शाखामा सम्पर्क राख्नु हुन जानकारी गराईन्छ साथै रितपूर्वक दर्ता भएका बोलपत्रहरु निम्नानुसारको समय र मितिमा खोलिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।


Search, Apply & Get Job: FREE