काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड
शाखा कार्यालय बानेश्वर, फोन न. ०१-४७८०१३४
Supply of 15mm dia. Water Meter कार्यका लागी सिलबन्दी दरभाउपत्र e-bidding आह्वानको सूचना ।
(प्रथम पटक प्रकाशित मितिः २०८२/०१/१४)
यस काठमाडौँ उपत्यका खानेपानी लिमिटेड बानेश्वर शाखा कार्यालय अन्तर्गत विभिन्न स्थानहरुमा Meter जडानका कार्य गर्नका लागि सिलबन्दी दरभाउपत्रको माध्यमबाट खरिद कार्य गर्नुपर्ने भएको हुँदा नेपाल सरकारको सम्बन्धित कार्यालयमा दर्ता भएका इच्छुक व्यक्ति, संस्था वा कम्पनीहरुबाट रीतपूर्वकको फर्म सिलबन्दी दरभाउपत्र (E-Bidding) आह्वान गरिएको छ । विस्तृत जानकारीका लागि PPMO को website. www.bolpatra.gov.np.egp मा गई सिलबन्दी दरभाउ पेश गर्नुहुन जानकारी गराईन्छ ।