नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सूचना प्रविधि विभाग
गैह्रिगाउँ, तिनकुने, काठमाडौँ ।
बोलपत्र आह्वानको सूचना
प्रकाशित मिति: २०८२।०१।१७
यस विभागका लागि आवश्यक रहेको निम्न बमोजिमको Software / License बोलपत्र (e-bidding) को माध्यमबाट खरिद गर्नुपर्ने भएकोले बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ।

बोलपत्र सम्बन्धी विस्तृत जानकारी फोन नं. ०१-४११२३३४, ०१-४११७९४०, Email: [email protected] , Wabesite: https://doit.gov.np र https://www.bolpatra.gov.np बाट प्राप्त गर्न सकिनेछ ।