Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Apr 01, 2025
Deadline : May 30, 2025, noon
Type : Bolpatra

बिद्युतीय बोलपत्र आव्हानको सूचना - Supply, Delivery and Installation of Cautery & Tourniquet Machine

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान 
राष्ट्रिय ट्रमा सेन्टर
महांकाल काठमाडौ

बिद्युतीय बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८१ / १२ / १८ गते)

चालू आ.ब. २०८१ / ०८२ मा यस अस्पतालको लागि आवश्यक पर्ने तपशीलमा उल्लेखित ईक्युपमेन्ट विद्युतीय बोलपत्रको माध्यम (e-bidding) बाट खरिद गर्नैपर्ने भएकोले योग्यता पुगेका इच्छुक फर्म / कम्पनीहरु खरिद प्रक्रियामा सहभागी हुनको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विस्तृत जानकारीको लागि:- Visit WebsiteM https://www.bolpatra.gov.np/egp तथा कार्यालय समय भित्र यस सेन्टरको फोन नं. ०१-४२२४९२८ मा सम्पर्क गरी बुझ्न सकिनेछ ।

प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट


Search, Apply & Get Job: FREE