त्रि.वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान
पुल्चोक, ललितपुर
सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
प्रकाशन मिति :- २०८२/०४/२९
यस कार्यालयको लागि The Supply Delivery and Installation of 98 Interactive Display ( IOE No : SQ / 001 / 2082 / 33 ) खरिद गर्ने सम्बन्धमा सिलबन्दी दरभाउपत्र आह्वान गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको यो सुचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा सिलबन्दी दरभाउपत्र सम्बन्धी सम्पुर्ण काम कारवाही इ. अ. सं. डीनको कार्यालय, पुल्चोकको सूचना पाटी र website www.ioe.tu.edu.np मा हेर्नु हुन अनुरोध छ ।
फाराम बुझाउने अन्तिम मिति र समय : २०८२/०५/१३ गते १२ बजेसम्म
फाराम खोल्ने मिति र समय : २०८२/०५/१३ गते १:३० बजे
फाराम पाइने स्थान: इ. अ. सं. डीन कार्यालय, प्रशासन शाखा पुल्चोक ।
फाराम रकम रु.२१,०००/-
फाराम दस्तुरः रु.: १०००/- को हिमालयन बैंक हि.नं. ०१८०१००७८५४१६६०००००१ मा जम्मा गरेको सक्कल भौचर डीन कार्यालयको प्रशासन शाखामा जम्मा गरी शिलबन्दी दरभाउ पत्रको फाराम उपलब्ध हुनेछ ।