Newspaper Tender

Source: Aarthik Abhiyan

Type : Bolpatra
Published Date : May 16, 2025
Deadline : June 15, 2025, noon
Type : Bolpatra

बिद्युतीय बोलपत्र आव्हानको सूचना - Supply and Delivery of Water Management Equipment and Tractor with Trolley

कृष्णपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय 
गुलरिया, कञ्चनपुर
सुदूरपश्चिम प्रदेश, नेपाल

बिद्युतीय बोलपत्र आव्हानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/२/२

यस कार्यालयको आ.व. २०८१।०८२ को वार्षिक कार्यक्रम अनुसार तपशीलका योजनाहरुकालागी योग्य फर्म तथा कम्पनीहरुबाट अनलाईन बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।

तपशिल

१. बोलपत्र दर्ता गर्ने दिन सार्वजनिक विदा भएमा लगत्तै आकों दिन दर्ता गरिनेछ ।

२. सूचनामा परेका व्यहोराहरु बाहेक अन्यको हकमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ (संसोधन सहीत) तथा नेपाल सरकारको कानुन अनुसार हुनेछ ।

३. वोलपत्र स्वीकृत गर्ने, नगर्ने, आंशिक स्वीकृत गर्ने वा रद्द गर्ने सवै अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE