सिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना - Supply And Delivery Of Pole Accessories

सिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना

(दोस्रो पटक प्रकाशित मिति: २०८२ असार १९ गते)

१. नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड), प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेश, श्रीपुर, पर्सालाई Pole Accessories आवश्यक भएको हुँदा सोको आपूर्ति गर्न/गराउन सिलबन्दी दरभाउपत्र आह्वान गर्दछः

२. जमानत: सिलबन्दी दरभाउपत्र दाताले दरभाउपत्रसँगै जमानत स्वरुप रु.७५,०००/- (अक्षरुपी पचहत्तर हजार मात्र) Nabil Bank Limited, आदर्शनगर वीरगञ्ज शाखामा रहेको यस कम्पनीको धरौटी खाता नं. 0501011003107 मा जम्मा गरेको सक्कल बैंक भौचर वा सोही रकम बराबरको नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त 'क' वर्गको वाणिज्य बैंकबाट दरभाउपत्र पेश गर्ने अन्तिम मितिले कम्तीमा ४५ दिनसम्म मान्य अवधि रहने गरी यस कम्पनीको नाममा जारी भएको सक्कल जमानत पत्र संलग्न गर्नुपर्नेछ । 

३. Pre-Bid Meeting मिति २०८२ असार २९ गते अपराह्न १२ः३० बजे प्रादेशिक निर्देशनालय वीरगञ्जमा हुनेछ । 

४. दरभाउपत्र दर्ता गर्ने / खोल्ने अन्तिम दिनमा सार्वजनिक बिदा पर्न गएमा त्यसको लगत्तै कार्यालय खुलेको दिन उल्लिखित समयमा नै बोलपत्र दर्ता गर्ने तथा खोल्ने कार्य गरिनेछ ।

नेपाल टेलिकम
प्रादेशिक निर्देशनालय वीरगञ्ज, मधेश प्रदेश, पर्सा । 
फोन नं.:- ०५१-५२०४४४ / ५२२१११


Search, Apply & Get Job: FREE