सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना - Supply And Delivery Of Optical Fiber Enclosure And Accessories

नेपाल टेलिकम
वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय 
छाउनी, काठमाडौं
फोन नं: ०१-५३७२१००, ५३८०१३३

Supply and Delivery of Optical Fiber Enclosure and Accessories सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०८२ जेठ २३ गते)

 मिति २०८२ असार ६ गते दिनको ११:०० बजेसम्म दरभाउपत्र फाराम खरिद गरी सोही दिनको १२:०० बजेभित्र सिलबन्दो | दरभाउपत्र बुझाइसक्नुपर्ने छ । विस्तृत जानकारीका लागि यस निर्देशनालयको खरिद शाखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE