कृष्णपुर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
गुलरिया, कञ्चनपुर सुदूरपश्चिम प्रदेश
विद्युतीय बोलपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८२।०१।०५
यस कार्यालयको आ.व. २०८१०८२ को वार्षिक कार्यक्रम अनुसार तपसिल अनुसारको कार्य गर्न इजाजत प्राप्त फर्म तथा कम्पनीहरुबाट आवश्यक कागजात संलग्न राखी देहायको मिति र समयभित्र अनलाईन बोलपत्र पेश गर्नुहुन अनुरोध गरिन्छ ।


१. बोलपत्रको दर्ता मिति २०८२/०२/०४ दिनको १२:०० बजे र खोलिने मिति २०८२।०२।०४ गते दिनको १४:०० बजे सम्मको हुनेछ दर्ता गर्ने दिन सार्वजनिक बिदा भएमा लगत्तै आर्को दिन दर्ता गरिनेछ ।
२. बोलपत्र स्वीकृत गर्ने, नगर्ने, आंशिक स्वीकृत गर्ने वा रद्द गर्ने सबै अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
३. सूचनामा परेका व्यहोराहरु बाहेक अन्यको हकमा सार्वजनिक खरिद ऐन २०६३, सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) तथा नेपाल सरकारको कानुन अनुसार हुनेछ ।
४. बोलपत्र सम्बन्धमाअन्य थप कुराहरु बुझ्नु परेमा यस कार्यालयमा सम्पर्क राखी बुझ्न सकिनेछ।
प्रमुख प्रशासकीय अधिकृत