नेपाल सरकार
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
जलस्रोत तथा सिंचाइ विभाग
वोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रकाशित मिति: २०७८।०९।०२
यस विभागको मिति २०७८।०७।१७ (03, November, 2021) मा नेपाल समाचारपत्र राष्ट्रिय दैनिक तथा https://bolpatra.gov.np/egp मा प्रकाशित सूचना अनुसार ठेक्का नं. DOWRI/MMS/078-79/01 र DOWRI/MMS/078-79/02 को लागि बोलपत्र आव्हान गरिएकोमा यस विभागमा https://bolpatra.gov.np/egp मार्फत दर्ता हुन आएका वोलपत्रहरु मध्ये तल उल्लेखित वोलपत्रदाताहरु न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही हुन आएको हुदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७(२) तथा दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।