Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jun 26, 2025
Deadline : July 27, 2025, noon
Type : Bolpatra

सिलबन्दी विद्युतीय बोलपत्र - Sealed Electronic Bid Notice For Procurement Of Goods

त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँ

सिलबन्दी विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको सूचना

गोरखापत्रमा प्रकाशित मिति: २०८२|०३|१२

यस अस्पतालका लागि आवश्यक तपसिल अनुसारका सामानहरू खरिद गर्नका लागि सिलबन्दी विद्युतीय बोलपत्र (E-Bidding) आह्वान गरिएको छ । खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले हिमालयन बैंक लि., महाराजगञ्ज, काठमाडौँको चल्ती हिसाव नं. (खाता नं. ००२००५५३६५००१८) मा रकम रु. ३,००० / - जम्मा गरी (फिर्ता नहुने) E-Bidding (www.bolpatra.gov.np) मार्फत खरिद गरी पेश गर्न सकिनेछ । बोलपत्र खोल्ने बैठकमा उपस्थित | बोलपत्र दाता वा निजका आधिकारिक प्रतिनिधिले बोलपत्र फाराम खरिद गरेको सक्कल भौचर र सक्कल बिडबन्ड लिई आउनुहुन अनुरोध छ ।


Search, Apply & Get Job: FREE