नेपाल सरकार
रक्षा मन्त्रालय
नेपाली सेना
श्री वीरेन्द्र अस्पताल
छाउनी काठमाण्डौ
शिलबन्दी दरभाउपत्र आहवानको सूचना
सूचना नं. २०८२/०८३/०१
( पहिलो पटक सूचना प्रकाशित मिति: २०८२/०४/०८ गते
१. यस अस्पतालमा सञ्चालनमा रहेको SBH Cafeteria (चमेना गृह) मा बहालवाला तथा भूतपूर्व सैनिक र निजहरुका आश्रित हिताधिकारी परिवारहरुलाई गुणस्तरिय खाना र खाजाको व्यवस्था सुपथ मुल्यमा सरल र सहज रुपमा उपलब्ध गराउन विद्यमान Cafeteria को संरचनालाई समेत स्तरोन्नती गरी ईच्छुक सिलबन्दी दरभाउपत्रदाताहरुले सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि यो १५ दिने सिलबन्दी दरभाउपत्रको सूचना प्रकाशित गरिएको छ ।
२. सिलबन्दी दरभाउपत्र सम्बन्धी विवरण:-

३. थप जानकारीको लागि यस अस्पतालको फोन नं. ०१-५६७०९८२ मा सम्पर्क गर्नुहोला ।