Newspaper Tender

Source: Annapurna Post

Tender Category : Construction
Type : Bolpatra
Published Date : Aug 27, 2021
Deadline : Sept. 3, 2021, 11:55 p.m.
Type : Bolpatra

Saangaswoti Khandadevi Yudda Paryatan Padmarga को निर्माण कार्य

चौंरीदेउराली गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
ढाँडखर्क भञ्ज्याङ्ग, काभ्रेपलाञ्चोक
बागमती प्रदेश, नेपाल

बोलपत्र स्वीकति सम्बन्धी आशयको सूचना
सूचना प्रकाशित मिति: २०७८।०५।११ गते

यस कार्यालय र पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम अन्तर्गत स्वीकृत बजेट अनुसार ठेक्का नं. CDRM/Works/ NCB/04/077/78, Saangaswoti Khandadevi Yudda Paryatan Padmarga को निर्माण कार्य विद्युतिय बोलपत्र (e-bid) को माध्यमबाट गर्नका लागि मिति २०७८।०३।१५ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सूचना र पुनः मिति २०७४।०४।०३ मा नयाँ पत्रिकामा बोलपत्र सम्बन्धि कागजातमा संशोधन (Bid Addendum) को प्रकाशित सूचना बमोजिम निर्धारित समय भित्र अनलाइन मार्फत प्राप्त हुन आएका बोलपत्रहरु मिति २०७८।०५।०२ मा खोली बोलपत्र मूल्याङ्कन समितिबाट मूल्याङ्कन हुँदा मिति २०७८।०५।१० गतेको मूल्याङ्कन समितिको सिफारिस तथा कार्यालयको निर्णयानुसार श्री Dedicated Engineering Consultancy and Construction Pvt. Ltd., Bhaktapur ले कबोल गरेको अंक (मु.अ.कर र पि.एस. समेत) रु.६८,५८,७०५.२९ (अक्षरुपी अठसठ्ठी लाख अन्ठाउन्न हजार सात सय पाँच रुपैयाँ र उनान्तिस पैसा मात्र) को बोलपत्र सिफारिस भई स्वीकृतिको लागि छनौट भएको हँदा सार्वजनिक खरिद ऐन २०६३ (संशोधन समेत) को दफा २७ र ४७ को प्रयोजनार्थ यो ७ (सात) दिने सूचना प्रकाशित गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE