Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : Jul 27, 2025
Deadline : Aug. 27, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वान – नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडानहरूका लागि Rotable Melamine सामानहरू आपूर्ति

नेपाल वायुसेवा निगम 
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग 
न्युरोड, कान्तिपथ, काठमाडौँ ।

बोलपत्र आह्वान सम्बन्धमा

(प्रथम पटक सूचना प्रकाशित मिति : २०८२ |०४ |११ )

यस निगमलाई आ.व. २०५२।०६३ का लागि Rotable Melamine Items for International Flights of NAC आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लिखित सर्तहरूको अधीनमा रही योग्य बोलपत्र दाताहरूबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१ औं दिनको १२:०० बजेभित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp यस सूचनाका सम्बन्धमा निगमको वेबसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।

सम्पर्क फोन नं. ०१-५७१८५७८, ४२२०७५७ एक्स्टेन्सन नं. २२१२


Search, Apply & Get Job: FREE