Newspaper Tender

Source: Annapurna Post

Tender Category : Repair and Maintenance
Type : Bolpatra
Published Date : Jan 24, 2022
Deadline : Jan. 30, 2022, noon
Type : Bolpatra
Views : 355

Road Improvement Works

नेपाल सरकार 
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक विभाग 
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय 
सडक डिभिजन चन्द्रनिगाहपुर
रौतहट 
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
सुचना प्रकाशन मिति २०७८/१०/०९ 

यस डिभिजनबाट मिति २०७८/०९/२६ गतेको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सुचना अनुसार दर्ता हुन आएका आर्थिक प्रस्ताव सम्बन्धि बोलपत्रहरु मध्ये तपशिल बमोजिमको बोलपत्र न्युनतम मुल्यांकित सारभूत रुपमा प्रभावाग्राही भई स्वीकृतिको लागि मुल्यांकन समितिबाट सिफारिश भई आए बमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को प्रयोजनार्थ सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम स्वीकृतिको लागि आशयको सुचना सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीको लागि प्रकाशित गरिएको छ।

सि.नं.ठेक्का नं.कामको विवरणन्युनतम मुल्यांकित सारभूत
रुपमा प्रभावाग्राही देखिएको
बोलापत्रदाताको नाम
कवोल रकम
(मु.अ.क. र PS बाहेक)
RDCNP/33701169
078/79-09
Road Imrovement Works on Rautahat Chandrapur
wada no. 8 Santpur dekhi Sindhureghari hudai Mailtole
Chetnagar Sadak, Rautahat
सुनकोशी/आर.के. जे.भी., मानपुर,
सर्लाही
१४३३१५८१.०७
RDCNP/33701169
078/79-19
Road Improvement Works on Phool Parasi Chok dekhi
Bishnu Ga.Pa. ko Phenahara Tole Samma Road, Sarlahi
सुनकोशी/आर.के. जे.भी., मानपुर,
सर्लाही
१६१९८०८६.७८


Search, Apply & Get Job: FREE