काठमाडौँ उपत्यका खानेपानी लिमिटेड
भक्तपुर शाखा कार्यालय
दूधपाटी, भक्तपुर
बोलपत्र आह्वानको सूचना
(प्रकाशित मिति : २०८२ /०१/०२)
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुर शाखामा निम्नानुसारको कार्य गर्नुपर्ने भएकाले इजाजत प्राप्त इच्छुक निर्माण व्यवसायीहरूका लागि यसै सूचना मार्फत बोलपत्र आह्वान गरिएको सूचित गरिन्छ ।

थप जानकारीका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, भक्तपुर शाखामा सम्पर्क गर्नुहोला अथवा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट http://www.bolpatra.gov.np हेर्नुहोला कार्यालयको सम्पर्क नं. ०१-६६१०२३५, ०१-६६१०९७९.