मधेश प्रदेश सरकार
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
जनकपुरधाम, धनुषा
विद्युतीय बोलपत्र तथा शिलबन्दी दरभाउपत्र आह्वान गरिएको सूचना
प्रकाशन मिति: २०८२।०१।३०
यस मन्त्रालय अन्तर्गतको तपशीलमा उल्लेखित ट्र्याक्टर र निर्माण कार्यका लागि विद्युतीय बोलपत्र तथा शिलबन्दी दरभाउपत्र आह्वान गरिएकोले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट: https://www.bolpatra.gov.np/egp बाट Online Bidding गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रदेश सचिव