तामाकोशी गाउँपालिका
जफे, दोलखा
सिलबन्दी दरभाउपत्र आव्हानको सूचना
दोस्रो पटक प्रकाशित मिति २०८२/०३/०२ गते
यस कार्यालयको तपसिल बमोजिमको निर्माण कार्य गर्न ईच्छुक ईजाजत प्राप्त फर्म/कम्पनी/संस्थाले चालु आ.व २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत रितपूर्वक सार्वजनिक खरिद अनुगमन कार्यालयको EGP Portal www.bolpatra.gov.np मार्फत सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
(१) सिलबन्दी दरभाउपत्र सम्बन्धी अन्य शर्तहरू र विस्तृत सुचना www.tamakoshimun.gov.np मा हेर्न सकिने छ ।
(२) सिलबन्दी दरभाउपत्र फारम दाखिला अवधि सूचना प्रकाशन मितिले १६ औं दिन दिनको १२:०० बजे र सिलबन्दी दरभाउपत्र खोल्ने सोही दिनको २:०० बजे हुनेछ ।
(३) अन्य कार्यविधि सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ र अन्य प्रचलित कानुन बमोजिम हुनेछ ।

प्रमुख प्रशासकीय अधिकृत