सिलबन्दी दरभाउपत्र आह्वानको सूचना - Rehabilitation and Extension of LT Line

नेपाल विद्युत प्राधिकरण 
वितरण तथा ग्राहक सेवा निर्देशनालय 
कर्णाली प्रादेशिक कार्यालय दैलेख वितरण केन्द्र

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित मिति: २०८२/०१/ २८)

दैलेख वितरण केन्द्रमा तपसिल अनुसारको कार्य गर्न नेपाल सरकारबाट सम्बन्धित कार्यको इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका आयकर तिरेका, फर्म नवीकरण तथा अद्यावधिक भएका फर्म कम्पनीहरूबाट निम्न लिखित सर्तहरूमा रही सिलवन्दी दरभाउपत्र आह्वान गरिएको छ ।

For detail please visit https://www.bolpatra.gov.np/egp and for further information please contact respective office.


Search, Apply & Get Job: FREE