त्रि.वि. शिक्षण अस्पतालको Reception अगाडि Stone Flooring निर्माण कार्यका लागि दरभाउपत्र आह्वान

त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं 
दरभाउपत्र आह्वान गरिएको सूचना
दोस्रो पटक प्रकाशित मिति: २०८२०६/०२

यस अस्पतालको दर्ता चलानी अगाडि Stone Flooring In front of Reception (TUTH/NCB/works/PB-08/2081082) निर्माण कार्य गर्नुपर्ने भएकाले दरभाउपत्र आह्वान गरिएको छ । दरभाउपत्र खरिद गर्न इच्छुक इजाजत पत्र प्राप्त फर्मले आवश्यक कागजात सहित हिमालयन बैंक लि. महाराजगञ्ज, काठमाडौंको चल्ती हिसाब न. खाता नं.००२००५५३६५००१८ मा रु. १,०००/- (रु. एक हजार मात्र) को रकम जम्मा गरी (फिर्ता नहुने गरी) सक्कल भौचर यस अस्पतालको योजना निर्माण तथा कार्यक्रम शाखामा पेश गरी दरभाउपत्र फाराम खरिद गर्न सकिनेछ ।


Search, Apply & Get Job: FREE