दरभाउपत्र आह्वान सूचना - स्टोन फ्लोरिङ निर्माण कार्य (Reception अगाडि)

त्रि.वि.शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँ

दरभाउपत्र आह्वान गरिएको सूचना 
प्रकाशित मिति: २०८२/०२/२१

यस अस्पतालको दर्ता चलानो अगाडि Stone Flooring In front of Reception (TUTH/NCB/works/ | PB- 08 / 2081-082) निर्माण कार्य गर्नुपर्ने भएकाले दरभाउपत्र आह्वान गरिएको छ । दरभाउपत्र खरिद गर्न इच्छुक इजाजतपत्र प्राप्त फर्मले आवश्यक कागजातसहित हिमालयन बैंक लि. महाराजगञ्ज, काठमाडौँको चल्तो हिसाब खाता नं.००२००५५३६५००१८ मा रु. १०००००/- (रु. एक हजार मात्र) को रकम जम्मा गरो (फिर्ता नहुने गरी) सक्कल भौचर यस अस्पतालको योजना निर्माण तथा कार्यक्रम शाखामा पेश गरो दरभाउपत्र फाराम खरिद गर्न सकिनेछ।


Search, Apply & Get Job: FREE