त्रि. वि. इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक, ललितपुर
सिलबन्दी दरभाउपत्र (Re-bid ) आह्वानको सूचना
दोश्रो पटक प्रकाशन मिति :- २०८२/०१/२१
यस कार्यालयको लागि The Supply Delivery and Installation of 98 Interactive Display (IFQ No: SQ / 03 / 2081 /82) खरिद गर्ने सम्बन्धमा e-bid को माध्यमबाट दरभाउपत्र आह्वान गरिएकोमा त्रि. वि. नियमानुसार बोलपत्रदाताको संख्या अपुग भएकोले पुनः दोश्रो पटक सिलवन्दी दरभाउपत्र (Re-bid) आह्वानको सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरण तथा बोलपत्र सम्बन्धी सम्पुर्ण काम कारवाहीको लागि ppmo को website https://www.bolpatra.gov.np/egp मा Login गर्नुहुन अनुरोध छ ।
फाराम बुझाउने अन्तिम मिति र समय : २०८२/०२/०५ गते १२ बजे
फाराम खोल्ने मिति र समय : २०८२/०२/०५ गते १:०० बजे
विडवण्ड रकम रु.२१,०००/-
फाराम दस्तुर रु. १०००/-