Newspaper Tender

Source: Naya Patrika

Tender Category : Construction
Type : Bolpatra
Published Date : Sep 13, 2020
Deadline : Sept. 20, 2020, 10 a.m.
Type : Bolpatra

Rapti Provincial Hospital Additional Floor And Compound Wall Construction Work

प्रदेश सरकार
प्रदेश नं. ५ 
भौतिक पूर्वाधार विकास मन्त्रालय 
शहरी विकास तथा भवन कार्यालय
दाङ

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

प्रकाशन मिति : २०७७/०५/२८ 

उपरोक्त विषयमा यस कार्यालयबाट मिति २०७६।०९।१० गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित सूचना अनुसार पर्न आएका बोलपत्र मध्ये तपसील बमोजिमको बोलपत्र न्यूनतम मूल्यांकित सारभूत रुपमा प्रभावग्राही देखिन आएकोले स्वीकृतको लागि छनौट भएको हुँदा सार्वजनिक खरिद ऐन २०६३(संशोधन समेत) को दफा २७ को उपदफा २ र ३ को तथा सोही ऐनको दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबै सरोकारवाला बोलपत्रदाताहरुलाई जानकारीको लागि यो सूचना जारी गरिएको छ।

नि. कार्यालय प्रमुख


Search, Apply & Get Job: FREE