मेचीनगर नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
इटाभट्टा, झापा कोशी प्रदेश, नेपाल
सिलबन्दी दरभाउ आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति :२०८२/०१/१५
मेचीनगर नगरपालिकाको कार्यालयबाट तपसिल बमोजिमको लागि मिति २०८२/०१/१५ गते https://www.bolpatra.gov.np/egp मा ई-बिड मार्फत सूचना आवहान भएको हुदा आवस्यक | कागजपत्रहरु संलग्न राखी रु १००० (एक हजार मात्र) पछि फिर्ता नहुने गरि श्री नेपाल बैंक लिमिटेड काकरभिट्टा शाखामा रहेको यस कार्यालयको नाममा रहेको अन्तरिक राजस्व खाता न १०६०३०००००१००१०००००१ मा नगद जम्मा गरि ई-बिड को माध्यमबाट मात्र सिलबन्दी दरभाउ पेश गर्नु हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशन गरिएको छ थप सूचना https://www.bolpatra.gov.np/egp बाट हेर्न सकिनेछ
तपसिल :

अग्नि प्रसाद अधिकरी
प्रमुख प्रशासकिय अधिकृत