Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : May 12, 2025
Deadline : May 27, 2025, noon
Type : Bolpatra

RABH Bag Filter with all accessories आपूर्ति कार्यको बोलपत्र सूचना

हेटौंडा सिमेण्ट उद्योग लिमिटेड, केन्द्रीय कार्यालय, लामसुरेको

RABH Bag Filter with all accessories आपूर्ति कार्यको बोलपत्र 

सूचना नं. HCIL/NCB/08R/080/081

(सूचना प्रकाशित मितिः २०८२/०१/२९)

यस उद्योगको लागि आवश्यक RABH Bag Filter with all accessories_o298x11750mm 1100 sets आपूर्ति कार्यको लागि योग्यता पुगेका फर्महरूबाट पुनः विद्युतीय प्रस्ताव आह्वान गरिन्छ । विस्तृत विवरणको लागि उद्योगको खरिद विभाग (फोन नं.०५७-४१२८५२, ४१२१२३) मा सम्पर्क गर्न साथै विद्युतीय प्रस्ताव पेस गर्नको लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा हेर्न सक्नु हुनेछ ।


Search, Apply & Get Job: FREE