Newspaper Tender

Source: Nepal Samacharpatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Jul 01, 2025
Deadline : July 16, 2025, noon
Type : Bolpatra

शिलबन्दी बोलपत्र - Purchase Of Gastroscope And Nasopharygo Laryngoscope

शिलबन्दी बोलपत्र आव्हान

दोस्रो पटक प्रकासित मिति २०८२ / ०३ / १७

यस अस्पतालको लागि तपशिल बमोजिमका सामानहरु आवश्यक भई खरीद गर्नु पर्ने भएकोले इच्छुक इजाजत प्राप्त कम्पनीको आधिकारिक बिक्रेता/ आपुर्तिकर्ताबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आइ पुग्ने गरी बोलपत्र आव्हान गरिन्छ । बोलपत्र स्वीकृत गर्ने नगर्ने सम्पूर्ण अधिकार अस्पतालमा निहित रहेको छ । अन्य जानकारीको लागि अस्पताल प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।

सहिद मेमोरियल अस्पताल
कलंकी १४, काठमाडौं
फोन नं. ०१-५२१५५३४, ०१-५२१८४२१, ५७०५०८४७०२


Search, Apply & Get Job: FREE