सिलबन्दी दरभाउपत्रको सूचना - Purchase of Cartridge and Spare Parts for Repair of Printers

नेपाल सरकार

रक्षा मन्त्रालय नेपाली सेना

श्री वीरेन्द्र अस्पताल छाउनी, काठमाण्डौं

सिलबन्दी दरभाउपत्रको सूचना

सूचना नं. २०६१ / ०८२ / २४

(दोस्रो पटक सूचना प्रकाशित मिति : २०८२/०२/०२ गते)

१. यस अस्पताललाई आ.ब. २०८१/०८२ मा आवश्यक पर्ने देहायमा उल्लेखित प्रिन्टर कार्टिज खरिद तथा मर्मतको लागि आवश्यक स्पेयर पार्ट्सहरु e-GP System को माध्यमबाट खरिद गर्नको लागि यो १५ दिने सिलबन्दी दरभाउपत्र आव्हानको सूचना प्रकाशित गरिएको छ ।

२. खरिद सम्बन्धी विवरण:

३. विस्तृत विवरण सार्वजनिक खरिद अनुगमन कार्यालयको Website मा राखिएको र थप जानकारीको लागि फोन नं. ०१-५६७०९८२ मा सम्पर्क गर्नुहोला ।


Search, Apply & Get Job: FREE