Newspaper Tender

Source: Gorkhapatra

Type : Bolpatra
Published Date : May 16, 2025
Deadline : May 30, 2025, noon
Type : Bolpatra

बोलपत्र आह्वानको सूचना - Procurement of IT Equipment

नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय 

बोलपत्र आह्वानको सूचना

प्रकाशन मिति :- २०८२/०२/०२

यस कार्यालयका लागि आ.व. २०८१/८२ मा आवश्यक पर्ने देहाय बमोजिमका वस्तु खरिद गर्ने प्रयोजनार्थ विद्युतीय माध्यमबाट राष्ट्रिय स्तरमा खुला बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ । बोलपत्र आह्वान सम्बन्धी सूचनाको विस्तृत विवरण यस कार्यालयको Website: www.opmcm.gov.np बाट तथा बोलपत्र सम्बन्धी कागजातहरू सार्वजनिक खरिद अनुगमन कार्यालयको Website: https://www.bolpatra.gov.np/egp बाट प्राप्त गर्न सकिनेछ ।

थप जानकारीका लागि सम्पर्क नम्बर: ०१-५९७१०००, ०१-५९७१००१ (Ext. १०९७, १०६५, १०६८)


Search, Apply & Get Job: FREE