मनराशिसवा नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
मनरा, महोत्तरी, मधेश प्रदेश
बोलपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति :-२०८२।०१।०७

उल्लिखित ठेक्काहरूको विस्तृत विवरण www.bolpatra.gov.np बाट हेरी online bidding गर्न सम्बन्धित
सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत