हेटौंडा सिमेन्ट उद्योग लिमिटेड
केन्द्रीय कार्यालय, लामसुरेको
'P.P. Woven Bags आपूर्ति कार्यको
बोलपत्र सूचना नं. HCIL/NCB/08/081/082
( सूचना प्रकाशित मितिः २०८२/०४/०४)
यस उद्योगका लागि आवश्यक ५ लाख थान P. P. Woven Bags आपूर्ति कार्यका लागि योग्यता पुगेका फर्महरूबाट विद्युतीय प्रस्ताव आह्वान गरिन्छ । विद्युतीय प्रस्ताव पेश गर्नका लागि नेपाल सरकार सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मा हेर्न सक्नुहुनेछ । साथै विस्तृत विवरणका लागि उद्योगको खरिद विभाग ( फोन नं. ०५७ - ४१२८५२, ४१२१२३) मा सम्पर्क गर्न सक्नुहुनेछ ।