Newspaper Tender

Source: Nagarik

Published Date : Sep 21, 2020
Deadline : Oct. 3, 2020, 11:55 p.m.

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना: Pitch Road Maintenance Works

लहान नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
लहान, सिराहा
प्रदेश नं. ०२ 

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना

(सूचना प्रकाशित मिति :- २०७७/०६/०५) 

यस कार्यालयबाट मिति २०७७/०४/१८ को राष्ट्रिय दैनिक पत्रिका नागरिकमा प्रकाशित IFB No. : Mun/Lhn/2077/078/W-01 (Invitation for Online Bids) सम्बन्धमा मिति २०७७/०६/०२ को यस कार्यालयको निर्णय बमोजिम देहाय अनुसारको Contract Identification No. तथा निर्माण कार्यकालागि देहाय बमोजिमको बोलपत्रदाताको बोलपत्र “न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही” ठहर भई स्वीकृतिका लागि छनौट भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) तथा सोही ऐनको दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबै बोलपत्रदाताहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत


Search, Apply & Get Job: FREE