Newspaper Tender

Source: Gorkhapatra

Tender Category : Healthcare and Equipment
Type : Bolpatra
Published Date : Sep 16, 2024
Deadline : Oct. 1, 2024, noon
Type : Bolpatra

अस्पतालमा OTOPD Items सामाग्रीहरू खरिद गर्नुपर्ने भएकोले बोलपत्र पेस गर्नेसम्बन्धी सूचना

निजामती कर्मचारी अस्पताल मीनभवन, काठमाडौँ ।

बोलपत्र पेस गर्नेसम्बन्धी सूचना !

सूचना प्रकाशित मिति : २०८१/०५/३१

यस अस्पतालमा चालु आ.व. २०८१/८२ को लागि तपसिल बमोजिमका OTOPD Items सामाग्रीहरू खरिद गर्नुपर्ने भएकोले उल्लेखित खरिद कार्य गर्न नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक फर्म/कम्पनी तथा संस्थाबाट सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइट https://www.bolpatra.gov.np/egp / मार्फत रितपूर्वक विद्युतीय बोलपत्र पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । तपशिलः

ठेक्का नं. : CSH/NCB/IR/ 03/081/82

विवरण : Procurement of OTOPD Items

धरौटी (विडबण्ड): NRs. 14,80,000.00/-

बोलपत्र दस्तुर: रु.५०००/-

बोलपत्र दस्तुर जम्मा गर्ने बैंक तथा खाता नं. 

  • कृषि विकास बैंक, मीनभवन
  • खाता नं. ०२१०२०००५३७८३०१७

Search, Apply & Get Job: FREE