सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
( सूचना प्रकाशित मिति: २०८२ असोज ०९ गते ।)
यस निर्देशनालयका लागि Optical Distribution Network Installation, Testing and Handover Works खरिद गर्नुपर्ने भएकाले मू.अ.करमा दर्ता भएका इच्छुक फर्म तथा संस्थाहरूलाई सिलबन्दी दरभाउपत्रको अधीनमा रही निम्नानुसारको सिलबन्दी दरभाउपत्र पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

- सिलबन्दी दरभाउपत्र फारामको शुल्क प्राइम कमर्सियल बैक लिमिटेड, भैरहवाको खाताको नाम NTCARD / MPOS/ERC-BHAIRAHAWA र खाता न. ०२१०१००००००००६९००८५० मा जम्मा गर्नुपर्ने ।
- सिलबन्दी दरभाउपत्र पाइने र खोल्ने स्थान प्रादेशिक निर्देशनालय भैरहवा, लुम्बिनी प्रदेश, ओमसतिया - ०१ खुन्सा रुपन्देही ।
सिलबन्दी दरभाउपत्र दर्ता गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिनमा उल्लिखित समयमा नै सिलबन्दी दरभाउपत्र दर्ता गर्ने र खोल्ने कार्य गरिनेछ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
(नेपाल टेलिकम)
प्रादेशिक निर्देशनालय भैरहवा, लुम्बिनी प्रदेश
फोन नं. ०७१-५०००३०, ०७१-५०००००